Kishore Kumar Hits

Naren Limbu - Harpal lyrics

Artist: Naren Limbu

album: Harpal


हरपल त्यो तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई
रेसमी तिम्रा ती कालो केशले मेरो भोक-प्यास सबै लुट्यो
पढ्ने बेलामा पनि म किन हो यसरी सधैँ टोलाइरहन्छु?
चिम्लिन्छु नयन, केवल तिम्रै तस्बिर मलाई हेर्दै मुस्कुराएजस्तो
सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो
जिउनुको अर्थ नै तिमी मेरो
साधना तिमी मेरो, चाहना तिमी मेरो
अब एकपल पनि बाँच्न सक्दिन म
बिन्ती छ, मेरो माया बुझिदेऊ

हरपल त्यो तिम्रै बोलीको गुञ्जनले सताउँछ अनि पिरोल्छ मलाई
निश्चल त्यो तिम्रै मुहारले मेरो भोक-प्यास सबै लुट्यो
सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो
जिउनुको अर्थ नै तिमी मेरो
साधना तिमी मेरो, चाहना तिमी मेरो
अब एकपल पनि बाँच्न सक्दिन म
बिन्ती छ, मेरो माया बुझिदेऊ
सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो
जिउनुको अर्थ नै तिमी मेरो
साधना तिमी मेरो, चाहना तिमी मेरो
अब एकपल पनि बाँच्न सक्दिन म
बिन्ती छ, मेरो माया बुझिदेऊ
सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो (सहारा)
जिउनुको अर्थ नै तिमी मेरो (तिमी मेरो चाहना)
साधना तिमी मेरो, चाहना तिमी मेरो (साधना)
अब एकपल पनि बाँच्न सक्दिन म
बिन्ती छ, मेरो माया बुझिदेऊ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists