Kishore Kumar Hits

Sugam Pokharel - Saayad lyrics

Artist: Sugam Pokharel

album: Saayad


जूनतारा नियाल्छु, माथि तस्बिर तिम्रै देखिन्छ
बादलको घेराभित्र तिम्रै नाम लेखिन्छ
हेर्यौ भने तिमीले हिमाल हाँस्न थाल्छ
यो मनमा हुन्छ हलचल (हलचल, हलचल)
सगर नाच्न थाल्छ
सायद तिम्रो माया बढ्यो कि
सायद तिम्रो नशा चढ्यो कि
सायद तिम्रो माया बढ्यो कि
सायद तिम्रो नशा चढ्यो कि
ना-ना-ना-ना
ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना, ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना, ना-ना-ना-ना
प्रेमको झोक्का-झोक्काले परेली तिम्रो छुँदा
उदास हुन्छ पवन पनि मायालु मन रुँदा
मरुभूमि हुन्छ उर्वर स्पर्श तिम्रो हुँदा
थाहा छैन के-के हुन्छ, माया, तिमीले छुँदा
सायद तिम्रो माया बढ्यो कि
सायद तिम्रो नशा चढ्यो कि
सायद तिम्रो माया बढ्यो कि
सायद तिम्रो नशा चढ्यो कि

जहाँ हुन्छौ तिमी, मेरो संसार त्यहीँ हुन्छ
अन्धकार औँसी पनि पूर्णिमाझैँ हुन्छ
Mmm, कुरेर अनेक दाउ पछ्याउँदै तिम्रा पाउ
खोज्दै छु तिम्लाई, माया, आऊ समेट, आऊ
सायद तिम्रो माया बढ्यो कि
सायद तिम्रो नशा चढ्यो कि
सायद तिम्रो माया बढ्यो कि
सायद तिम्रो नशा चढ्यो कि
ना-ना-ना-ना
ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना, ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना, ना-ना-ना-ना

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists