Kishore Kumar Hits

Sugam Pokharel - Maya Garideuna lyrics

Artist: Sugam Pokharel

album: Maya Garideuna


आँखैमा बस न तिमी मेरो, म बिझाउन सक्छु कि?
काखैमा बस न तिमी मेरो, म निदाउन सक्छु कि?
हे, आँखैमा बस न तिमी मेरो, म बिझाउन सक्छु कि?
काखैमा बस न तिमी मेरो, म निदाउन सक्छु कि?
मुटुमै बसी, धड्कनै बनी, आँखैमा छाइदेऊ
माया गरिदेऊ न मलाई, माया गरिदेऊ
माया गरिदेऊ न मलाई, माया गरिदेऊ
माया गरिदेऊ न मलाई, माया गरिदेऊ

म फूल हुँ केवल, तिमी बास्ना हौ
छरी ओठमा लाली, तिमी हाँस न, हौ
म फूल हुँ केवल, तिमी बास्ना हौ
छरी ओठमा लाली, तिमी हाँस न, हौ
तिमी शान्त नदी हौ, म तिम्रै किनारा
छोई भाग्न नखोज, बनिदेऊ सहारा
माया गरिदेऊ न मलाई, माया गरिदेऊ
माया गरिदेऊ न मलाई, माया गरिदेऊ
माया गरिदेऊ न मलाई, माया गरिदेऊ

आँखा दियौ, काख दियौ, दियौ आफ्ना सारा
तिमी नै ठानेकी छु मुटुभन्दा प्यारा
आँखा दियौ, काख दियौ, दियौ आफ्ना सारा
तिमी नै ठानेकी छु मुटुभन्दा प्यारा
मुटुभित्रै सजाइसकेँ मनको दैलो खोली
वाचा गर्छु, तिम्रो कसम, फेर्ने छैन यो बोली
माया गरिदेऊ न मलाई, माया गरिदेऊ
माया गरिदेऊ न मलाई, माया गरिदेऊ
माया गरिदेऊ न मलाई, माया गरिदेऊ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists