मेरो पहिलो माया तिमी, सयौँ जुनी तिम्रै हुनी म त है तिमी खोलापारि, मुटु मेरो भारी हुन्छ नि है मेरो पहिलो माया तिमी, सयौँ जुनी-जुनी म त तिम्रै हुनी है नजानू है पारि मुटु छिया पारी, ओ माहिली ओ माहिली, हो ♪ तिमीलाई सम्झिरहन्छ नि मन एक्लै हुँदा त हेर झन् Hmm, तिमीलाई सम्झिरहन्छ नि मन एक्लै हुँदा त हेर झन् नटुटोस् है यो बन्धन, तिम्रै लागि यो धड्कन बीचैमा छोड्यो भने म त रुन्छु नि मेरो माया मर्दैन मै मरिगए नि बीचैमा छोड्यो भने म त रुन्छु नि मेरो माया मर्दैन मै मरिगए नि ♪ ए ङा जैलेन छ्याम तादोला, भ्राइले मायाला घ्याम् ए बिना ङा मे बाल्वा ला तारङ्हा, सोबारी आँखाम्ङाम् ए ङा जैलेन छ्याम तादोला, भ्राइले मायाला घ्याम् ए बिना ङा मे बाल्वा ला तारङ्हा, सोबारी आँखाम्ङाम्