Kishore Kumar Hits

Urgen Dong - Jun Ra Tara जुन र तारा lyrics

Artist: Urgen Dong

album: Jun Ra Tara जुन र तारा


यो अँधेरी रातमा जून बनी आउनु
म गीत, तिमी सरगम धुन बनी आउनु
तिम्रै माया छ यो मनमा, तिमी आयौ यो जीवनमा
तिम्रै माया छ यो मनमा, तिमी आयौ यो जीवनमा
जिउने आधार भेटेको छु, मनको प्यास मेटेको छु
जिउने आधार भेटेको छु, मनको प्यास मेटेको छु
यो अँधेरी रातमा जून बनी आउनु
जून हैन, तारा, भुलेर ती सारा तिमीलाई नै रोज्दै छु म
Hm, जून हैन, तारा, भुलेर ती सारा तिमीलाई नै रोज्दै छु म
कहाँ छौ भनी यो ढुकढुकीले तिमीलाई नै खोज्दै छ
सजाएर मनको कुना पार्ने छैन तिमीलाई रुन
Hm, सजाएर मनको कुना पार्ने छैन तिमीलाई रुन
सक्दिनँ म तिमीसँग छुटिएर पराईको हुन
Hm, सक्दिनँ म तिमीसँग छुटिएर पराईको हुन
यो अँधेरी रातमा जून बनी आउनु
म गीत, तिमी सरगम धुन बनी आउनु
तिम्रै माया छ यो मनमा, तिमी आयौ यो जीवनमा
तिम्रै माया छ यो मनमा, तिमी आयौ यो जीवनमा
जिउने आधार भेटेको छु, मनको प्यास मेटेको छु
जिउने आधार भेटेको छु, मनको प्यास मेटेको छु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists