Urgen Dong - Tadha Vaye Pani Male Version - Lyrics, Similar artists
Hmm, हा टाढा भए पनि मेरो माया गाढा छ नि काँडा हैन, प्रिय, फूलैफूलले सजाउँला नि आकाशको तारा, यो धर्ती सारा तिम्रै लागि नजिक छैनौ, छाड्ने त हैनौ बाटोमै? तिमी आउनू, गीत गाउनू मेरो गीतमा तिम्रै सरगम नरुवाउनू, माया लाउनू मेरो छाया बनी सधैँ सताउनू तिमी आउनू, गीत गाउनू मेरो गीतमा तिम्रै सरगम नरुवाउनू, माया लाउनू मेरो छाया बनी सधैँ सताउनू ♪ ङाला सेम्ला रानी एनुन् एदा चेखेन् तिङ्ग्री थान्बा दुःखसुख जेनुन् तासै चु ल्हुइ मी एलान् मान्बा सिसी निसाई चु ल्हुइ मी ङाला माया एदा चेखेन् थारेङ तासै ए मी माया खाबा डान्बा एलान् जैलेन् अर्को जुनी त थाहा नै छैन यही जुनी मायाले बाँधौँ न आइदेऊ न साथमा, यो कालो रातमा Hmm-hm, आइदेऊ न साथमा, यो कालो रातमा जिन्दगी भनेको घाम र छाया, दुई दिनको माया हैन, हैन अमर छन् हेर, मुना र मदन, बिर्सिएको छैन तिमी आउनू, गीत गाउनू मेरो गीतमा तिम्रै सरगम नरुवाउनू, माया लाउनू मेरो छाया बनी सधैँ सताउनू तिमी आउनू, गीत गाउनू मेरो गीतमा तिम्रै सरगम नरुवाउनू, माया लाउनू मेरो छाया बनी सधैँ सताउनू