आँखाले, मनले जता हेरेपनि तिम्रै झझल्को खोजी हिँड्छ यादले, सासले जति भुलेपनि मन तिम्रै गीत गाइदिन्छ अब तिमी आऊ न धेरै नसताऊ न माया मेरो मात्र तिमीलाई तिमीलाई पर्खी बसेछु मुटु भित्र राख्नेछु माया, तिमी आइदेऊ न जुनीजुनीको साथ यो तिम्रै लागि मैले साँचेको जीवनको मेरो गीत यो तिम्रै सङ्गीतले सजिएको ♪ ओठले तिम्रो मेरो नाम बोलाइदेऊ आँखामा मेरो सपना सजाइदेऊ अँगालोमा तिमी मलाई समाइदेऊ मायाको संसारमा सँगै रमाइदेऊ हावाले, झरीले मलाई छोएपनि स्पर्श तिम्रै नै छोडिदिन्छ एक्लै कतै म भएपनि सम्झना तिम्रो साथ हुन्छ अब तिमी आऊ न धेरै नसताऊ न माया मेरो मात्र तिमीलाई तिमीलाई पर्खी बसेछु मुटु भित्र राख्नेछु माया, तिमी आइदेऊ न जुनीजुनीको साथ यो तिम्रै लागि मैले साँचेको जीवनको मेरो गीत यो तिम्रै सङ्गीतले सजिएको जुनीजुनीको साथ यो तिम्रै लागि मैले साँचेको जीवनको मेरो गीत यो तिम्रै सङ्गीतले सजिएको