बिर्सेको छैनाै भने फर्कि आउन बिर्सेको छैनाै भने फर्कि आउन एक्लो यो जीवनलाई झान एक्लाई नबनाउन बिर्सेको छैनाै भने फर्कि आउन चाहेर माया लएकै थिएँ रोजेर तिमीलाई पाएकै थिएँ चोखो माया लाएकै थिएँ आँखा भरी तिमीलाई सजाएकै थिएँ तरा किन यो जीवनलाई बिरनो बनाइ दियाै तर किन दुःखेको हृदयलाई बिछोडको घाउ दिइगयाै बिर्सन खोज्द आँसु बर्सन्छ भुल्न नसक्ने पो हो कि बिर्सन खोज्द आँसु बर्सन्छ भुल्न नसक्ने पो हो कि जनम जनमलाई माया तिमीलाई यो दिल म राखेछु बिर्सेको छैनाै भने फर्कि आउन