जानीजानी, जानीजानी, जानीजानी जानीजानी, जानीजानी, जानीजानी लुकेर हेर्ने गर्छु तिमीलाई बहाना खोज्ने गर्छु म पछ्याउने कोशिश गर्छु तिमीलाई त्यही बाटो रोज्ने गर्छु म लुकेर हेर्ने गर्छु तिमीलाई बहाना खोज्ने गर्छु म पछ्याउने कोशिश गर्छु तिमीलाई त्यही बाटो रोज्ने गर्छु म सपनीमा देख्ने गर्छु तिमीलाई तस्बिरमा लेख्ने गर्छु तिमीलाई नयाँ कहानी खोज्छु म त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी कहिले जाने होला तिम्लाई देख्ने बानी? त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी कहिले जाने होला तिम्लाई देख्ने बानी? म हुँ रित्तो सागर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी) झूटो हैन तिम्लाई ढाँट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी?) म हुँ एक्लो प्रहर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी) जाली हैन माया साट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी?) लुकेर हेर्ने गर्छु तिमीलाई बहाना खोज्ने गर्छु म ♪ के भो मलाई, कुन्नि, आफैलाई नै थाहा छैन कसो गरी? के रोग लाग्यो यस्तो? एक्लै टोलाइरहन्छु है रातभरि कल्पनामै रम्छु, के-के सोचिरहन्छु है सधैँभरि के पो गर्यौ मलाई? टुनामुना पो लायौ कि जादुगरी? सपनीमा देख्ने गर्छु तिमीलाई (तिमीलाई) तस्बिरमा लेख्ने गर्छु तिमीलाई (तिमीलाई) नयाँ कहानी खोज्छु म त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी कहिले जाने होला तिम्लाई देख्ने बानी? (जानीजानी तिम्रो बाटो छेक्ने बानी) (कहिले जाने होला तिम्लाई देख्ने बानी?) लुकेर हेर्ने गर्छु तिमीलाई बहाना खोज्ने गर्छु म पछ्याउने कोशिश गर्छु तिमीलाई त्यही बाटो रोज्ने गर्छु म सपनीमा देख्ने गर्छु तिमीलाई तस्बिरमा लेख्ने गर्छु तिमीलाई नयाँ कहानी खोज्छु म त्यो जानीजानी तिम्रो बाटो छेक्ने बानी कहिले जाने होला तिम्लाई देख्ने बानी? म हुँ रित्तो सागर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी) झूटो हैन तिम्लाई ढाँट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी?) म हुँ एक्लो प्रहर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी) जाली हैन माया साट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी? जाली हैन म) म हुँ रित्तो सागर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी) झूटो हैन तिम्लाई ढाँट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी?) म हुँ एक्लो प्रहर तिमीबिना (जानीजानी तिम्रो बाटो छेक्ने बानी) जाली हैन माया साट्ने म (कहिले जाने होला तिम्लाई देख्ने बानी? जाली हैन म)