Kishore Kumar Hits

Bipul Chettri - Ram Sailee - Ode To My Father lyrics

Artist: Bipul Chettri

album: Sketches of Darjeeling


रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा
रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा
ढलपल गर्छन् बादलमाथि बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि, टाढा भए पनि
रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा

चिसो-चिसो हावा बग्यो मुटुमै बिझ्ने
यसरी नै हो कि मेरो जिन्दगी बित्ने? ओ
रामसाइँली, म त जिन्दगीको खोजमा
गम खाएँ यसै बिरानो सहरमा
ढलपल गर्छन् बादलमाथि बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि, टाढा भए पनि
रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा
खोला किनारैमा, खोला किनारैमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists