हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन हाँस्दै-हाँस्दै यो समय बितेको थाहा पाइन जति नजिक उति टाढा गयौ तिमी तर पनि मैले मन दुःखाइन सफलता र हार त हो यो संसारको एउटा बहाना अतित-भविष्य सोच्दै म अघि बढ्न सकिन दु:खमा जीवन बितेको अरुले देख्दैन त्यसैले म आफूलाई भने, हुनु दे जे हुनु छ ओ ओ ओ ओ आ आ आ आ आ आ ♪ नहुने कुराहरु गरी रहे जीवन त खेल भन्दै खेली रहे हावा र पानीमा डुबी रहे कसैको आँशुमा हिँडिरहे हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन हाँस्दै-हाँस्दै यो समय बितेको थाहा पाइन जति नजिक उति टाढा गयौ तिमी तर पनि मैले मन दुःखाइन सफलता र हार त हो यो संसारको एउटा बहाना अतित-भविष्य सोच्दै म अघि बढ्न सकिन दु:खमा जीवन बितेको अरुले देख्दैन त्यसैले म आफूलाई भने, हुनु दे जे हुनु छ