Kishore Kumar Hits

Tribal Rain - Sunyata lyrics

Artist: Tribal Rain

album: Roka Yo Samay


शून्यता र अन्धकार भित्रभित्रै बिलाएर इच्छाहरू मरिसक्यो, ओ
आकाश, धर्ती, सुन्दर संसार सबै पाएर पनि तिमीमा प्राण भर्न सकेन
यो दिन फेरि आउँदैन, जीवन फेरि पाउँदैन
बाहिर देखेको जस्तो भित्र हुँदैन
समयले त छोडिदिए, सपनालाई तोडिदिए
सोचेको जस्तै यहाँ हुँदैन
काँडाको बाटोमा एक्लो हिँड्न सके
आज यहाँ आफैलाई सम्हालिदेऊ
कसैको याद, कसैको साथ
कसैको मायालाई भुलिदेऊ

शून्यता र अन्धकार भित्रभित्रै बिलाएर इच्छाहरू मरिसक्यो, ओ
आकाश, धर्ती, सुन्दर संसार सबै पाएर पनि तिमीमा प्राण भर्न सकेन
यो दिन फेरि आउँदैन, जीवन फेरि पाउँदैन
बाहिर देखेको जस्तो भित्र हुँदैन
समयले त छोडिदिए, सपनालाई तोडिदिए
सोचेको जस्तै यहाँ हुँदैन
काँडाको बाटोमा एक्लो हिँड्न सके
आज यहाँ आफैलाई सम्हालिदेऊ
कसैको याद, कसैको साथ
कसैको मायालाई भुलिदेऊ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists