Kishore Kumar Hits

Nepathya - Kuroop Anuhar lyrics

Artist: Nepathya

album: Kuroop Anuhar


कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
बिरूप अनुहार हो
कुरूप अनुहार हो
बिरूप अनुहार हो
कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
माया भन्नु यस्तै नै हो, भावनाको भेल
माया भन्नु यस्तै नै हो, भावनाको भेल
जिन्दगीभर बाँधिराख्ने सम्झनाको नेल
जिन्दगीभर बाँधिराख्ने सम्झनाको नेल
कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन)
बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन)

रोइबस्ने कामनाको आफै साथी बन्नू
रोइबस्ने कामनाको आफै साथी बन्नू
मनका सबै धड्कनमा पीडा मात्रै गन्नू
मनका सबै धड्कनमा पीडा मात्रै गन्नू
कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन)
बिरूप अनुहार हो
कुरूप अनुहार हो
बिरूप अनुहार हो
कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन)
बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists