पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना ♪ हिमले ल्याउँछ हिमको खात नदीले बगर बन डढेको सबले देख्छ मन डढेको कस्ले हिमले ल्याउँछ हिमको खात नदीले बगर बन डढेको सबले देख्छ मन डढेको कस्ले शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ त्यही खेर के पर्यो मलाई आफ्नो भन्ने को छ र पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना ♪ बुढी भए बौसी भन्छन गरीब भए चोर दुनियाको चाल-चलन भनी साध्य छ र बुढी भए बौसी भन्छन गरीब भए चोर दुनियाको चाल-चलन भनी साध्य छ र खान भए सबैजना आउँछन अघी पछी खान भए सबैजना आउँछन अघी पछी आखिरमा कोही हुन्न नि है आफ्नै काल-गती ♪ पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना पल्ला घरका वोइका चाँदिका कंगना