Kishore Kumar Hits

Nepathya - Aglene Sur lyrics

Artist: Nepathya

album: Aaina Jhyal


अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
जन्मैदेखिको लडाइँ यो
खै कहिले सकिने हो
कहिले सकिने हो
अग्लिने सुरमा हिमाल
गहिरिने तालमा नदी
पर्वतहरू हुरीभित्र दुखेको दुख्यै
पर्वतहरू हुरीभित्र दुखेको दुख्यै
हिमपहिरो चलेको चल्यै
छाँगाछाँगै छचल्क्यो पानी
नदी गहिरो बग्यो कताकता
थाहा छैन छुट्ने कहाँ
एउटा जुनी डुब्दा पनि
सेतै रहन्छ हिमाल
नीरै नीलो आकाश
नीरै नीलो आकाश
नीरै नीलो आकाश

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists