Kishore Kumar Hits

Nepathya - Aaina Jhyal lyrics

Artist: Nepathya

album: Aaina Jhyal


ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
भूल पार्यो, भूल
भूल पार्यो उज्यालाले, अँध्याराले हैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन

पुतलीलाई लघारेर पुतली नै उड्यो
पुतलीलाई लघारेर पुतली नै उड्यो
कठै! आफ्नो, हो, हो, हो
पिरतीको सुतली नै चुँड्यो
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन

यो रमिता हेर्नुभन्दा ऐना झ्यालमा बसी
यो रमिता हेर्नुभन्दा ऐना झ्यालमा बसी
बिलाई जानु, हो, हो, हो
जाती बरु बाहिर आफू खुसी
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists