Kishore Kumar Hits

Nepathya - Nasai Chyaba lyrics

Artist: Nepathya

album: Aaina Jhyal


हो
हो
नाँसै छ्याँबा मनो ह्युल
हो, रिमे ज्यो
हो, रिमे ज्यो
वैशाख पूर्णे उँभौली लाग्या
हिमाल काट्यो चरीले
वैशाख पूर्णे उँभौली लाग्या
हिमाल काट्यो चरीले
चकितै पारी लाएको माया
सम्झ्यो कि पापीले
मायाको याद मीठो, मायाको याद मीठो
उजेलो, उजेलो, उजेलो, उजेलो
हिमालचुली त्यो पल्लोपट्टि
पानी पर्छ, पर्दैन?
हिमालचुली त्यो पल्लोपट्टि
पानी पर्छ, पर्दैन?
हिउँ पर्ने डाँडा काटेर आएँ
भेट हुन्छ, हुँदैन?
मायाको याद मीठो, मायाको याद मीठो
उजेलो, उजेलो, उजेलो, उजेलो
नाँसै छ्याँबा मनो ह्युल
नाँसै छ्याँबा मनो ह्युल
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists