Kishore Kumar Hits

Nepathya - Aanganai Bhari lyrics

Artist: Nepathya

album: Best Of Nepathya


आगनै भरी हिउँ नै झरे
आरु फूल है टिपी राखे है
लेकैमा भरी बैसमा फूले मायाको मुस्कानमा
सम्झिदेउ, सुम्पिदेउ यो जोवन हामीलाई
खोला नाला सुसाई दिन्छन तिम्रै सरगमहरुमा
खोला नाला सुसाई दिन्छन तिम्रै सरगमहरुमा
चाँदनी रातमा पर्खि बसे है
यो जीवन मै आउँला बादलु भै
त्यो रमाइलो गाँवैमा
यो रमाइलो गाँवैमा
मेरा यी रातहरु यादमा बितिरहेछ
भावनामा हाम्रो प्रेमलाई सजाइ राखे है
यो जीवन मै आउँला बादलु भै
यो रमाइलो गाँवैमा
यो रमाइलो गाँवैमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists