Nepathya - He Lajaune Mayalu lyrics
Artist:
Nepathya
album: Best Of Nepathya
हे, लजाउने मायालु, चुलबुले तिम्रो मुहार
ए, लजाउने मायालु, चुलबुले तिम्रो मुहार
कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ
कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ
♪
हरियाली चियाबारीमा देख्दा तिमीलाई
हरियाली चियाबारीमा देख्दा तिमीलाई
लाज मानी हाँसीहाँसी, लुकीलुकी चियाइरहेँ
लाज मानी हाँसीहाँसी, लुकीलुकी चियाइरहेँ
ए, लजाउने मायालु, चुलबुले तिम्रो मुहार
♪
तिमीलाई भनी मैले माया साँचिराखेँ
तिमीलाई भनी मैले माया साँचिराखेँ
अब तिमीलाई मैले जीवन सुम्पिसकेँ
अब तिमीलाई मैले जीवन सुम्पिसकेँ
हे, लजाउने मायालु, चुलबुले तिम्रो मुहार
कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ
कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ
कस्तीमा राम्री छ्यौ, कस्तीमा राम्री छ्यौ
कस्तीमा राम्री छ्यौ
Поcмотреть все песни артиста
Other albums by the artist