Kishore Kumar Hits

Nepathya - He Maya lyrics

Artist: Nepathya

album: Best Of Nepathya


हे माया तिमीलाई पारखी बसेछु
हे माया तिमीलाई पारखी बसेछु
हिर्दय भारी माया संगालेर
तिम्रै यादमा
तिम्रै यादमा
बिछोड समयकाे विडम्बनाको
बिछोड समयकाे विडम्बनाको
माया लाको त्यो परी गाउँमा
बिर्सेकी जस्तो लाग्छ
बिर्सिदेउ, बिर्सिदेउ, बिर्सिदेउ
तिमीलाई जलकीहरुलाई
हे माया तिमीलाई पारखी बसेछु
हाम्रो पिरित दुनिया अजम्बरी भो
हाम्रो पिरित दुनिया अजम्बरी भो
निश्चल वाचा
मिलनको एक पत्रमै ओजल भो
बुजिदेऊ, बुजिदेऊ, बुजिदेऊ
तिमीलाई विश्वासहरुलाई
हे माया तिमीलाई पारखी बसेछु
हिर्दय भारी माया संगालेर
तिम्रै यादमा
तिम्रै यादमा
तिम्रै यादमा
तिम्रै यादमा
तिम्रै यादमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists