Kishore Kumar Hits

Nepathya - Naramro Sapana lyrics

Artist: Nepathya

album: Resham


नराम्रो सपना देखेथेँ
राती केहि भो कि तिमीलाई
म भित्र भित्रै पग्लेको थिएँ
जलाई आफुलाई, जलाई आफुलाई
नराम्रो सपना देखेथेँ
सुनिन्न छिट्टै टाढाको खबर
पहाडले छेक्दछ
बुझिन्न भाका बतासको पनि
झन अत्यास लाग्दछ
नजिकै भए आएर छेउ
केहि सोध्न मिल्दथ्यो
आँखामा होला आँसुका धारा
पुछ्न मिल्दथ्यो, पुछ्न मिल्दथ्यो
नराम्रो सपना देखेँथे

ओइलिन नदेउ, मन को फुल
ओइलिए पाप लाग्छ
बर्सिन नदेउ, आँखाका मोति
बर्सिए स्राप लाग्छ
बालेर राख सदैब दियो
कुनै दिन आँउला म
साँचेर राख मुटुको धड्कन
जिन्दगी दिउँला म, जिन्दगी दिउँला म
जिन्दगी दिउँला म, जिन्दगी दिउँला म

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists