Kishore Kumar Hits

Adrian Pradhan - Sir Sir Siri (Acapella) lyrics

Artist: Adrian Pradhan

album: Sir Sir Siri (Acapella)


सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी
वैशाखको हावा चलेको बेलामा
तिमी आउ, फेरि पनि आउ
तिमी आउ, फेरि पनि आउ
प्रेमको मेरो फूलबारीमा
प्रेमको मेरो फूलबारीमा
सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी
कही दोरी फूलेको छ
कही गुराँस झुलेको छ
यही स्वर्ग झुकेको छ
यही अमृत बर्सेको छ
हामी जन्मेको गाउँलाई
बैँसा लागेको छ
यही सुखको पलहरू छन्
यही शान्तिको पनहरू छन्
हाम्रो जीवनको दिनहरू
यही रङ्गीएको छ
हामीलाई लाग्छ धर्तीमा
मोहोनी लागेको छ
सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी
वैशाखको हावा चलेको बेलामा
तिमी आउ, फेरि पनि आउ
तिमी आउ, फेरि पनि आउ
प्रेमको मेरो फूलबारीमा
प्रेमको मेरो फूलबारीमा
सिर-सिर-सिरी, सिर-सिर-सिरी
सिर-सिर-सिरी, सिर-सिर-सिरी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists