उर्वशी, मेरी उर्वशी मेरी मनकी परी उर्वशी उर्वशी, म तिम्री उर्वशी म तिम्रै उर्वशी हेर्छु जहाँ, तिमी त्यहाँ छैन कोही नयन भरि जान्छु जहाँ पाउँछु त्यहाँ छाँया तिम्रै वरिपरि उर्वशी, मेरी उर्वशी मेरी मनकी परी उर्वशी ♪ एक्लो रातमा हराए जब प्रेमको बाटो बिराए जब अन्धेरीमा आफू जलि डोरायौ मलाइ (Hm) ज्योती तिमी, बाटो तिमी लक्ष्य पनि अब तिमी उर्वशी, मेरी उर्वशी मेरी मनकी परी उर्वशी ♪ लाखौं तारा भुलाएर मेरै सिखा संहालेर विश्वासको दियो बाली अङ्गालौ मलाई, hm जुन लुकोस बरु, तारा झरोस अरु म त तिम्रै हर घडि हेर्छु जहाँ, तिमी त्यहाँ छैन कोही नयन भरि उर्वशी, म तिम्री उर्वशी म तिम्रै उर्वशी, उर्वशी