Kishore Kumar Hits

Adrian Pradhan - Narisauna lyrics

Artist: Adrian Pradhan

album: Abhiwaadan


नरिसाउन सानी नानी मन मेरो यो दुख्छ
नरिसाउन सानी नानी मन मेरो यो पोल्छ
नरिसाउन सानी नानी मन मेरो यो दुख्छ
नरिसाउन सानी नानी मन मेरो यो पोल्छ
गाजलु आँखा तिम्रा रसाउन जब थाल्छ
मन भत्र यो आधि चल्छ थाम्नै गाह्रै हुन्छ
गाजलु आँखा तिम्रा रसाउन जब थाल्छ
मन भत्र यो आधि चल्छ थाम्नै गाह्रै हुन्छ
नरिसाउन सानी नानी मन मेरो यो दुख्छ
नरिसाउन सानी नानी मन मेरो यो पोल्छ

तिमी नै रहेछौ मनकी रानी
तिमी नै रहेछौ स्वर्गकी परी
तिमी नै रहेछौ मुटुको ढुकढुकी
तिमी नै रहेछौ जिन्दगानी

तिमी नै रहेछौ मनकी रानी
तिमी नै रहेछौ स्वर्गकी परी
तिमी नै रहेछौ मुटुको ढुकढुकी
तिमी नै रहेछौ जिन्दगानी

सुन्तले ओठ तिम्रो जब मुस्कुराउन्छ
मन मेरो उथुल-पुथुल भइ किन नाँच्छ?
सुन्तले ओठ तिम्रो जब मुस्कुराउन्छ
मन मेरो उथुल-पुथुल भइ किन नाँच्छ?
हाँसी देउन मेरी सानी, मन मेरो रमाउछ
नाँची देउन मेरी रानी, मन यो त्यसै भन्छ
हाँसी देउन मेरी सानी, मन मेरो रमाउछ
नाँची देउन मेरी रानी, मन यो त्यसै भन्छ
हाँसी देउन मेरी सानी, मन मेरो रमाउछ
नाँची देउन मेरी रानी, मन यो त्यसै भन्छ
हाँसी देउन मेरी सानी, मन मेरो रमाउछ
नाँची देउन मेरी रानी, मन यो त्यसै भन्छ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists