Kishore Kumar Hits

Adrian Pradhan - Yesari Saanjh - Unplugged lyrics

Artist: Adrian Pradhan

album: Khooshi


यसरि साँझ
ढल्दा ढल्दै रात हुन्छ
यसरि साँझ
ढल्दा ढल्दै रात हुन्छ
रातहरु सँगै पिर बढ्छ
रातहरु सँगै पिर बढ्छ
यसरि साँझ
ढल्दा ढल्दै रात हुन्छ
सोचेको जस्तै हुँदैन जिवन
मरेर जिउनु पर्छ
दु:खको सागर तरेर सबले
सुख त कहाँ पाउने र
सुख त कहाँ पाउने र
यसरि साँझ
ढल्दा ढल्दै रात हुन्छ

हाँसेको जस्तै गरेर सबले
मन भित्र रुनु पर्छ
बगेको आँशु पुछेर सबले
यो मन बिझाउनु पर्छ
यो मन बिझाउनु पर्छ
यसरि साँझ
ढल्दा ढल्दै रात हुन्छ
यसरि साँझ
ढल्दा ढल्दै रात हुन्छ
रातहरु सँगै पिर बढ्छ
ओहो, रातहरु सँगै पिर बढ्छ
यसरि साँझ
ढल्दा ढल्दै रात हुन्छ
रात हुन्छ
रात हुन्छ
रात हुन्छ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists