Kishore Kumar Hits

Adrian Pradhan - Maacha Khelcha lyrics

Artist: Adrian Pradhan

album: Saath


माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
हाँस्दा-खेल्दा कान्छीसंग
माया बसी गएछ मनमा
साननानी सुनि देउ
यो माया बुझिदेउ, बुझिदेउ
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
हाँस्दा-खेल्दा कान्छीसंग
माया बसी गएछ मनमा
Oh baby, I love you
Oh baby, I love you, I love you

कति मिठो त्यो बोलाई
नसालु त्यो हेराई
कति मिठो त्यो बोलाई
नसालु त्यो हेराई
न मर्न न बाँच्नु बानायो
उसको बानिले मलाई
न मर्न न बाँच्नु बानायो
उसको बानिले मलाई
माच्छा खेल्छ पानीमा

गोरो-गोरो गाला उसको, मस्त त्यो जवानी
गोरो-गोरो गाला उसको, मस्त त्यो जवानी
फरिया-चोली लाउने त्यो मोरीले
लाउन है लायो मोहनी
फरिया-चोली लाउने त्यो मोरीले
लाउन है लायो मोहनी
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
हाँस्दा-खेल्दा कान्छीसंग
माया बसी गएछ मनमा
साननानी सुनि देउ
यो माया बुझिदेउ, बुझिदेउ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists