हे, नेपली हो, हामी एकै हौं एकै भाषी हौं, एकै ठाउँका हौं हे, नेपली हो, हामी एकै हौं एकै भाषी हौं, एकै ठाउँका हौं ♪ जागरितीको पथमा लागी उन्नति गरौं अन्याय र अत्याचार हुदा चुपचपा नबसौं जागरितीको पथमा लागी उन्नति गरौं अन्याय र अत्याचार हुदा चुपचपा नबसौं हे, नेपली हो, हामी एकै हौं एकै भाषी हौं, एकै ठाउँका हौं ♪ अस्थित्वको पश्न उठ्दा जागौं आज हामी जातपात-धर्म मतभेद छाडी, एक हौं नेपली अस्थित्वको पश्न उठ्दा जागौं आज हामी जातपात-धर्म मतभेद छाडी, एक हौं नेपली हे, नेपली हो, हामी एकै हौं एकै भाषी हौं, एकै ठाउँका हौं हे, नेपली हो, हामी एकै हौं एकै भाषी हौं, एकै ठाउँका हौं