Kishore Kumar Hits

Raju Lama - Jharana Ko Chiso Pani Remake - Male Vocals lyrics

Artist: Raju Lama

album: Jharana Ko Chiso Pani Remake (Male Vocals)


मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया
मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया
झरनाको चिसो पानी, मैयाँ, डाँडामुनि ताल पर्यो
राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?
राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?
झरनाको चिसो पानी, मैयाँ, डाँडामुनि ताल पर्यो
राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?
राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

मुजुरको कल्की राम्रो, शिकारीको चाल
जलपरीको लहर राम्रो, जलारीको जाल
हो, मुजुरको कल्की राम्रो, शिकारीको चाल
जलपरीको लहर राम्रो, जलारीको जाल
आफ्नो राम्रो केही छैन, मैयाँ, बिग्रेको चाल पर्यो
राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?
राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?
मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया
मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया

हिउँदको हिमाल राम्रो, वसन्तको पाखा
तर तिम्रो सबै राम्रो, झनै राम्रो आँखा
हो, हिउँदको हिमाल राम्रो, वसन्तको पाखा
तर तिम्रो सबै राम्रो, झनै राम्रो आँखा
हेर्यौ तिम्ले पारिबाट, मैयाँ, वारि मलाई काल पर्यो
राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?
हो, राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?
(मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया) ओ
(मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया) ओ, हो, ओ, हो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists