Kishore Kumar Hits

Diwas Gurung - Raat Ko Rani lyrics

Artist: Diwas Gurung

album: Raat ko Rani


म तिम्रो लालीगुराँस
तिमी मेरो रातको रानी
छैन आफैमा विश्वास
एकैछिनमा हुन्छौ पराई
म दिन्छु तिमीलाई
म दिन्छु तिमीलाई
अँध्यारोमा फैलाई सुवास
बगाइदेऊ पवित्र गङ्गा
पुर्याउनेछु अतृप्त तृष्णा
आऊ मेरो रातको रानी
म दिन्छु तिमीलाई
म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ
म दिन्छु तिमीलाई
म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists