Kishore Kumar Hits

Diwas Gurung - Uchaala lyrics

Artist: Diwas Gurung

album: Uchaala


हराएको हो की होइन
कालो धुवा संगै उड्छु म
ताराको सागरमा
उचाल
उचाल
उचाल मलाई
तान
तान
उचाल मलाई
खियको यो चङ्गा चाढदै
सुनसान रातमा तैरन्दै
म एक्लो तारा हु
चम्कन्दै बल्दै छु
जले पनि झरे पनि
उचाल
उचाल
उचाल मलाई
तान
तान
उचाल मलाई

उचाल
उचाल
उचाल मलाई
तान
तान
उचाल मलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists