Kishore Kumar Hits

Diwas Gurung - Aayeko Ma lyrics

Artist: Diwas Gurung

album: Aayeko Ma


मदेशको सित लहर
अंगालेर
आएको म
आएको म
हिउँचुलिको
छायाँ चुम्दै
आतिदो मनलाई
सम्झाउदै
आएको म

हो, खोज्दै छु आज
त्यो हाम्रो छायाँ
त्यो तिम्रो माया
हो, कता गयो
त्यो हाम्रो छायाँ
त्यो मिठो माया
हा, हा, हा...

सागर छुने
हाम्रो रहर मर्भुमीमा
संगालेर आएको म

म देश छोडी
हिमाल पहाड
ब्यथा कमाउन
घोटेको म
गएको म
हो, खोज्दै छु आज
त्यो हाम्रो छायाँ
त्यो तिम्रो माया
हो, कता गयो
त्यो हाम्रो छायाँ
त्यो मिठो माया
हा, हा, हा...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists