Kishore Kumar Hits

Diwas Gurung - Jhari lyrics

Artist: Diwas Gurung

album: Adhunique


झरी परि रहयो पहिरो ठुलो गयो
झरी परि रहयो पहिरो ठुलो गयो
पहिरो गयो, मेरो घर खेत सबै लग्यो
पहिरो गयो, मेरो घर खेत सबै लग्यो
हो, निर्दही झरीले रुन मलाई सिकायो
हो, निर्दही झरीले रुन मलाई सिकायो
टुहुरो पार्यो जिउने आस मेरो हरायो
टुहुरो पार्यो जिउने आस मेरो हरायो

हो, राता भरि आगनमा बसी म रोए
हो, राता भरि आगनमा बसी म रोए
मायालु घर को सम्झनामा डुबे
मायालु घर को सम्झनामा डुबे
हो, रोएर हुन्न कराई केहि रोकिन्न
हो, रोएर हुन्न कराई केहि रोकिन्न
जे जानु थियो गयो फर्किने त्यो छैन
जे जानु थियो गयो फर्किने त्यो छैन

हो टाडा जाऊ, टाडा जाऊ अब
छोडी जाऊ, छोडी जाऊ यहाँ
टाडा जाऊ, टाडा जाऊ अब
छोडी जाऊ, छोडी जाऊ यहाँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists