Kishore Kumar Hits

Diwas Gurung - Aakasaima Chaina lyrics

Artist: Diwas Gurung

album: Rato Mato


ये, आकाशमा छैन त्यो कालो बादल
सुन्यौ यो सानो माया, कता बाट गर्छेउ
मेरो तिम्रै खातिर ले, माया त्यसो भनन
अकाशमा छैन त्यो कालो बादल
सुन्यौ यो सानो माया, कता बाट गर्छेउ
मेरो तिम्रै खातिर ले,कठै माया भनन
आकाशमा छैन त्यो कालो बादल
सुन्यौ यो सानो माया, कता बाट गर्छेउ
मेरो तिम्रै खातिर ले, कठै माया भनन
कता बाट गर्छेउ रे
कता बाट गर्छेउ रे
पहिरो ले लग्यो पोहोर साल
घर खेत कुन्नि हो?
मायाको बारी हिड्यो अहिले
दैव के हुने हो?
मायाको बारी हिड्यो अहिले
दैव के हुने हो?

य, लाग्छ मलाई डर तिम्रै खातिर
सुन्यौ यो सानो माया, के को भर् मा परेनी
अर्कै गुनासोमा, कठै तेसो नभन
लाग्छ मलाई डर तिम्रै खातिर
सुन्यौ यो सानो माया, के को भर् मा परेनी
अर्कै गुनासोमा, कठै तेसो नभन
मै परे नि पासो मा
यो मन लुक्यो हासोमा
पहिरो ले लग्यो पोहोर साल
घर खेत कुन्नि हो?
मायाको बारी हिड्यो अहिले
दैव के हुने हो?
मायाको बारी हिड्यो अहिले
दैव के हुने हो?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists