Kishore Kumar Hits

Diwas Gurung - Maachi Kadaile lyrics

Artist: Diwas Gurung

album: Rato Mato


ए, माया लाउँदैमा छेक्यो डाँडैले

मेरो माया
मेरो माया
मेरो माया कहाँ होला, कहाँ होला, कहाँ होला, कहाँ होला
दिनमा आउने सूर्यलाई थाहा होला
माछी काँडैले
नजर लाउँदैमा छेक्यो डाँडैले
माछी काँडैले
नजर लाउँदैमा छेक्यो डाँडैले

मेरो माया
मेरो माया
मेरो माया कहाँ पुग्यो भनी, कहाँ पुग्यो भनी
रूख चढी हेर्दै छु म पनि
माछी काँडैले
नजर लाउँदैमा छेक्यो डाँडैले
माछी काँडैले
नजर लाउँदैमा छेक्यो डाँडैले

मेरो माया
मेरो माया
मेरो माया नौ डाँडापारि छ, नौ डाँडापारि छ
रुँदो होला देउराली भाकेर
माछी काँडैले
नजर लाउँदैमा छेक्यो डाँडैले
माछी काँडैले
नजर लाउँदैमा छेक्यो डाँडैले, हे
लहै, आहा
आज, आहोइ
म, आउँदै छु म
लहै
म आउँदै छु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists