Kishore Kumar Hits

Karma Band - Chaina Maile lyrics

Artist: Karma Band

album: Sms


छैन मैले तिम्रो चित्त दुखाएको
छैन मैले तिमीलाई चोट पुराएको
लाग्छ भने हेर, मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
किन बोल्छौ अरू सँग, whoa-oh
सबै कुरा भने कै थिए
अंन्जानमा केही भुल भयो, whoa-oh
माफी मैले मागे कै थिए
फेरी के कुराले तिम्रो मन दुख्यो
भन्दै भनिनौ, भन्दै भनिनौ
किन टाढा हुन खोज्याै? Whoa-oh
कसैको करले हो कि?
किन बोल्दा पनि बोल्दिनौ? Whoa-oh
कसैको डरले हो कि?
नत्र के कुराले तिम्रो मन फेर्यो
थाहै भएन, थाहै भएन
छैन मैले तिम्रो बिश्वास तोडेको
छैन मैले तिमीलाई पराई सम्झेको
लाग्छ भने हेर, मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists