Kishore Kumar Hits

Karma Band - Ho Meri Mayalu lyrics

Artist: Karma Band

album: Hukka


हो, मेरी मायालु, मैले रोजेको, मैले चाहेको, मनले मानेको तिमी नै
हो, मेरी मायालु, तिम्ले रोजेको, तिम्ले चाहेको, मनले मानेको म नै हुँ
तिम्रो आँखामा देख्छु म
तिम्रो मुस्कानमा पाउँछु म
Hmm, hm, hm-hm-hm
त्यो तिमी नै हौ जसलाई म सधैँ खोज्थेँ
Hmm, hm, hm-hm-hm
र मेरा मनका सबै कुरा भन्न खोज्थेँ
धेरै-धेरै माया गर्छु म
हो, सोधी हेर न यो आकाशलाई, यो धर्तीलाई, यो हावालाई, यो मनलाई
हो, तिमीलाई म भन्न चाहन्छु, माया गर्छु, आत्तिएको छु के गरूँ?
विश्वास छ मलाई आफूमा
छैनौँ हामी टाढा, hm-hm-hmm
Hmm, hm, hm-hm-hm
के तिमी एक्लो महसुस गरिरहेकी छौ?
Hmm, hm, hm-hm-hm
कसैको साथ र हात खोजिरहेकी छौ?
हो भन, जवाफ चाहन्छु
भन कसरी त्यो तिम्रो मन
जित्न सकिन्छ र भन्न सकूँ म? Mm-hm-hm
भन कसरी त्यो तिम्रो मन, mm-hm-hm
जित्न सकिन्छ र भन्न सकूँ म?
धेरै-धेरै माया गर्छु म

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists