Kishore Kumar Hits

Karma Band - Roye Timilai lyrics

Artist: Karma Band

album: Hukka


रोए, तिमीलाई फकाउनेछु
हाँसे, म पनि हाँस्नेछु
हामी दुवैको प्रेम यो
अनन्त सम्म चलिरहोस्
हामी दुवैको प्रेम यो
अनन्त सम्म चलिरहोस्

हुरी बतास आउँछन्
आएर तर जान्छन्
हुरी बतास आउँछन्
आएर तर जान्छन्
तिमी यो हात नछोडनु
नत्र हामी छुटिजान्छौँ
हो, नत्र हामी छुटिजान्छौँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists