Kishore Kumar Hits

Karma Band - Nalukau lyrics

Artist: Karma Band

album: Karma


नलुकाउ तिम्रो दुःखहरू, नलुकाउ तिम्रो दुःखहरू
मलाई त सबै थाहा छ, मलाई त सबै थाहा छ
किन भने त्यो मुटु भित्र म नै त लुकेको छु
तिम्रो सारा दुःखहरू मैले नै भोगेको छु, भोगेको छु
नलुकाउ तिम्रो आँखाहरू, नलुकाउ तिम्रो आँखाहरू
मैले त सबै देख्छु, मैले त सबै देख्छु
किन भने त्यो आँखा भित्र म नै त लुकेको छु
तिम्रो सारा कष्टहरू मैले नै खपेको छु, खपेको छु
जति टाढा हामी भए नि, म त सधैँ साथ हुनेछु
किन भने तिम्रो छाया म नै त हुनेछु
तिमीलाई मात्र होइन मैले तिम्रो आत्मा छोएको छु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists