Kishore Kumar Hits

Karma Band - Sahar Timro lyrics

Artist: Karma Band

album: Karma


Woah, woah-oh
Woah, woah-oh
शहर तिम्रो छोडेर
कहाँ जाउँ, कता म जाउँ भन
माया, मेरी माया
माया, मेरी माया

चरी सरि होइन यो मन
उडी हिँड्ने बास छोडी
साथीको साथ चाहिन्छ
जीवनको यो यात्रामा
हँ, यो यात्रामा, यो यात्रामा, यो यात्रामा
Woah, woah-oh
Woah, woah-oh

नदी सरि होइन यो मन
बगी हिँड्ने मुहान छोडी
मिसिन्छ मरे यो ज्यान
माटोमा मेरो यो प्राण
माया मर्दैन, माया मर्दैन
माया मर्दैन, माया मर्दैन
बद्लिन्छ समय यहाँ
यहाँ बद्लिन्छ धेरै कुरा
माया बद्लिदैन
माया बद्लिदैन
बाडुली लाग्छ र?
बाडुली लाग्छ र?
बाडुली लाग्छ र?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists