Kishore Kumar Hits

Karma Band - Chhaina Maile lyrics

Artist: Karma Band

album: Love Songs


छैन मैले तिम्रो चित्त दुखाएको
छैन मैले तिमीलाई चोट पुर्याएको
लाग्छ भने, हेर, मलाई माफ गरिदेऊ
मलाई माफ गरिदेऊ

किन बुझ्छौ अरूसँग? Whoa-ho, ho
सबै कुरा भनेकै थिएँ
अनजानमा केही भूल भए, whoa-ho, ho
माफी मैले मागेकै थिएँ
फेरि के कुराले तिम्रो मन दुख्यो
भन्दै भनिनौ, भन्दै भनिनौ

किन टाढा हुन खोज्याै? Whoa-ho, ho
कसैको करले हो कि?
किन बोल्दा पनि बोल्दिनौ? Whoa-ho, ho
कसैको डरले हो कि?
नत्र के कुराले तिम्रो मन फेर्यो
थाहै भएन, थाहै भएन
छैन मैले तिम्रो विश्वास तोडेको
छैन मैले तिमीलाई पराई सम्झेको
लाग्छ भने, हेर, मलाई माफ गरिदेऊ
मलाई माफ गरिदेऊ
मलाई माफ गरिदेऊ
मलाई माफ गरिदेऊ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists