Kishore Kumar Hits

Karma Band - Timi Chhoto Geet lyrics

Artist: Karma Band

album: Naya Sapana


तिमी हेरि मात्र देऊ
म त्यसैमा खुशी छु
तिमी हेरि मात्र देऊ
म त्यसैमा खुशी छु
तिमी हाँसी मात्र देऊ
म संसार भुलाउछु
तिमी टाढा नहुनु
मेरो मनले सहन्न
तिमी छौ त म छु
नत्र केहि रहन्न
नत्र केहि रहन्न
नत्र केहि रहन्न
नत्र केहि रहन्न
हो हो हो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists