Kishore Kumar Hits

The Uglyz - Jau Na Aau lyrics

Artist: The Uglyz

album: Jau Na Aau


सम्झन चाहन्न म, तर ति पलहरु
याद आउछ किन, अझै झन्?
मनै त हो मेरो, छाती भित्र लुकेको
देख्दैन बाहिर, के छ यो पल?

जान त जान दियौ, दोबाटोमा छोडी दियौ
कुन बाटो रोझुँ? कता म जाउँ?
हाँस्न खोज्छु म, आँखालाई छोपेर
तर यी आशु, बगी दिन्छ झन्
जाउ नआउ तिमी, मेरो यो जीवनबाट
टाढा-टाढा, धेरै टाढा
जाउ नआउ तिमी, मेरो यो जीवनबाट
टाढा-टाढा, धेरै टाढा
समय साथ थियो, भाग्य काहाँ लुकी दियो?
दोषी कुन मन सजाए दुबैले भोग्यौ
जीवन प्ररिस्थिति यो कालो बादल छाइदियो
भुल के भो हाम्रो?
जाउ नआउ तिमी, मेरो यो जीवनबाट
टाढा-टाढा, धेरै टाढा
जाउ नआउ तिमी, मेरो यो जीवनबाट
टाढा-टाढा, धेरै टाढा

जाउ नआउ तिमी, मेरो यो जीवनबाट
टाढा-टाढा, धेरै टाढा
जाउ नआउ तिमी, मेरो यो जीवनबाट
टाढा-टाढा, धेरै टाढा
सम्झन चाहन्न म, तर ति पलहरु
याद आउछ किन, अझै झन्?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists