धेरै पछि भेट भो यो सहरमा चिसो बतास, हावाको यो मौसममा छैन कोही आजसम्म भेटेको एक्लै हाँसिरहेँ तिम्रो यादमा धन्यवाद छ ती मीठा पलहरूको साथमा हिँड्दै छु एकहोरो छैन कोही आजसम्म निम्त्याएको एक्लै हिँडिँरहेँ तिम्रो यादमा अझै अझै अझै अझै दिएको वाचा म तोड्दिन साँचेको माया म फोड्दिन मनै त हो यो मेरो जति गाह्रो भए नि सहन्छु म अझै Hmmm, अझै Hmmm, अझै