Kishore Kumar Hits

The Uglyz - Parkhai lyrics

Artist: The Uglyz

album: Rush


नजाउ भनिकन तिमीले
आए म अझ टाढा, धेरै टाढा तिमीबाट
दुःख जति पाए नि, हाँस्न भुली गए नि
सधैं सम्झन्छु तिम्रो माया

सधैं सम्झी बस्छु पुनमको रातमा
तिमीले दिएका बाचा
फर्की आउनेछु एक दिन
आए अङ्गाल्नेछु त्यो दिन
अनि हुने छैन कहिले बिदा
मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो
मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो

मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो
मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो

नजाउ भनिकन तिमीले
आए म अझ टाढा, धेरै टाढा तिमीबाट

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists