Kishore Kumar Hits

The Uglyz - Saathi (Saath Dinchu) lyrics

Artist: The Uglyz

album: Rush

ती मीठा पलहरू, ती मीठा दिनहरू याद आइरहन्छन् सधैँ
गर्मीमा शीतलता, चिसोमा न्यानोपन, साथ दियौ तिमीले सधैँ
भन्नेले जे भनोस्, सुन्नेले जे सुनोस्, तर तिमी मेरो हौ साथी

साथ दिन्छु तिमीलाई म सधैँभरि
दुःखमा सँगै रोयौँ, सुखमा सँगै हाँस्यौँ, सहारा अटुट् दियौ

जहाँ जानु गए नि, जे गर्नु गरे नि, सधैँ रहने छौ मेरो साथी

साथ दिन्छु तिम्लाई म सधैँभरि
भन्नेले जे भनोस्, सुन्नेले जे सुनोस्, तर तिमी मेरो हौ साथी
भन्नेले जे भनोस्, सुन्नेले जे सुनोस्, तर तिमी मेरो हौ साथी
साथ दिन्छु तिमीलाई सधैँभरि

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists