Kishore Kumar Hits

The Axe - Chahe Duniyale lyrics

Artist: The Axe

album: kammasaka


चाहे दुनियाले जे भने नि तिम्रो बारेमा
सोच्ने हरुले जे सोचे नि तिम्रो बारेमा
चाहे दुनियाले जे भने नि तिम्रो बारेमा
सोच्ने हरुले जे सोचे नि तिम्रो बारेमा
मेरो मुटु केवल धड्किन्छ तिम्रै नाउमा
बाच्न चाहन्छु तिम्रै मायाको गाउमा
मेरो मुटु केवल धड्किन्छ तिम्रै नाउमा
बाच्न चाहन्छु तिम्रै मायाको गाउमा
मनले नै रोजिसकेको छ
मुटु भित्रै बसिसकेको छौ
मनले नै रोजिसकेको छ
मुटु भित्रै बसिसकेको छौ
घृणा लाई टाढै छोडिदेउ
आफ्नो भित्री मन लाई सुनिदेउ
घृणा लाई टाढै छोडिदेउ
आफ्नो भित्री मन लाई सुनिदेउ
कुरा काट्ने ले जे भने नि तिम्रो रुपलाई
देख्ने हरुले जे देखे नि तिम्रो रंगलाई
कुरा काट्ने ले जे भने नि तिम्रो रुपलाई
देख्ने हरुले जे देखे नि तिम्रो रंगलाई
मेरो मुटु केवल धड्किन्छ तिम्रै नाउमा
बाच्न चाहन्छु तिम्रै मायाको गाउमा
मेरो मुटु केवल धड्किन्छ तिम्रै नाउमा
बाच्न चाहन्छु तिम्रै मायाको गाउमा
परि नै आएपनी मलाई
राख्ने छुइन यो मुटुमा अरुलाई
परि नै आएपनी मलाई
राख्ने छुइन यो मुटुमा अरुलाई
समाजको कुरै छोडिदेउ
आफ्नो भित्री मन लाई सुनिदेउ
समाजको कुरै छोडिदेउ
आफ्नो भित्री मन लाई सुनिदेउ
चाहे दुनियाले जे भने नि तिम्रो बारेमा
सोच्ने हरुले जे सोचे नि तिम्रो बारेमा
चाहे दुनियाले जे भने नि तिम्रो बारेमा
सोच्ने हरुले जे सोचे नि तिम्रो बारेमा
मेरो मुटु केवल धड्किन्छ तिम्रै नाउमा
बाच्न चाहन्छु तिम्रै मायाको गाउमा
मेरो मुटु केवल धड्किन्छ तिम्रै नाउमा
बाच्न चाहन्छु तिम्रै मायाको गाउमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists