Kishore Kumar Hits

The Axe - Hamro Nepal lyrics

Artist: The Axe

album: Vadaas


कर्मले डोहोर्याई जता लगे पनि
विबशताको घुमाइमा जहाँ पुगे पनि
कर्मले डोहोर्याई जता लगे पनि
विबशताको घुमाइमा जहाँ पुगे पनि
रगत उहीँ छ मेरो संस्कार उहीँ छ
पूर्खाले कमाएको चिनारि उहीँ छ
रगत उहीँ छ मेरो संस्कार उहीँ छ
पूर्खाले कमाएको चिनारि उहीँ छ
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली
नेपाली नै नेपालीको साहारा हुनेछ
संका छैन हामीलाई एकजुट हुनेमा
नेपाली नै नेपालीको साहारा हुनेछ
संका छैन हामीलाई एकजुट हुनेमा
परि आउँदा हाम्रो दुश्मनको छिनाउने छौँ शिर
यसरि नै चिनिएका हामी नेपाली वीर
परि आउँदा हाम्रो दुश्मनको छिनाउने छौँ शिर
यसरि नै चिनिएका हामी नेपाली वीर
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली
गर्व लाग्छ जन्मिए म आज नेपाली भएर
देशकोलागि बलि चढ्न सक्छु सदैव हाँसेर
गर्व लाग्छ जन्मिए म आज नेपाली भएर
देशकोलागि बलि चढ्न सक्छु सदैव हाँसेर
राष्ट्रलाइ शिखरमा पुर्याँउछु बरु दुखै सहेर
बाधा आउँदा उभिनेछु सधैँ चट्टान भएर
राष्ट्रलाइ शिखरमा पुर्याँउछु बरु दुखै सहेर
बाधा आउँदा उभिनेछु सधैँ चट्टान भएर
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली
कर्मले डोहोर्याई जता लगे पनि
विबशताको घुमाइमा जहाँ पुगे पनि
कर्मले डोहोर्याई जता लगे पनि
विबशताको घुमाइमा जहाँ पुगे पनि
रगत उहीँ छ मेरो संस्कार उहीँ छ
पूर्खाले कमाएको चिनारि उहीँ छ
रगत उहीँ छ मेरो संस्कार उहीँ छ
पूर्खाले कमाएको चिनारि उहीँ छ
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली
हाम्रो नेपाल, हामी नेपाली

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists