Kishore Kumar Hits

The Axe - Majhi Dai lyrics

Artist: The Axe

album: Majhi Dai


Ooh, माझी दाई लैजाऊ पारी मलाई
ओ, माझी दाई लैजाऊ पारी मलाई
भेटाईदेऊ लौन चाँडै मेरी सानीलाई
भेटाईदेऊ लौन चाँडै मेरी सानीलाई
कुरेर बसेकी होलिन् नि मलाई
म आउने बाटोमा फूल सजाई
ओ, माझी दाई

घर देखि टाढा जादैछौ
नभुली हामीलाई सम्झेर
खबर सन्चको लेखि पठाऊ है
खबर सन्चको लेखि पठाऊ है
परदेश जाने बेलैमा
आँखामा आँशु बोकेर
भनेकी थिई उसले चाँडै आउ है
भनेकी थिई उसले चाँडै आउ है
भेटाईदेउ लौ न चाँडै मेरी सानी लाइ
भेटाईदेउ लौ न चाँडै मेरी सानी लाइ
हो, माझी दाइ

सातै सागर तरेर खुशीको जीवन बोकेर
आउदैछु फर्केर तिमीलाई सम्झेर
आउदैछु फर्केर तिमीलाई सम्झेर
सपना धेरै बोकेर
कर्मको रेखा कोरेर
आउदैछु म तिम्रो माया सम्झेर
आउदैछु म तिम्रो माया सम्झेर
ओ, माझी दाई लैजाऊ पारी मलाई
भेटाईदेऊ लौन चाँडै मेरी सानीलाई
भेटाईदेऊ लौन चाँडै मेरी सानीलाई
कुरेर बसेकि होलिन् नि मलाई
म आउने बाटोमा फूल सजाई
ओ, माझी दाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists