म आउदै छु तिमीलाई लिन आउदै छु म आउदै छु चोखो माया बोकी आउदै छु सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन झुटो वाचा म तिमीसंग कहिले गर्दिन झुटो कसमले तिमीलाई धोका दिन सक्दिन म आउदै छु तिमीलाई लिन आउदै छु ♪ मसंग सानो एउटा मुटु छ त्यो मुटुमा धेरै माया छ मसंग सानो एउटा मुटु छ त्यो मुटुमा धेरै माया छ केवल तिमीलाई भनि सोचेको यो माया अरू कसैलाई म बाढ्न सक्दिन केवल तिमीलाई भनि सोचेको यो माया अरू कसैलाई म बाढ्न सक्दिन झुटो वाचा म तिमीसंग कहिले गर्दिन झुटो कसमले तिमीलाई धोका दिन सक्दिन म आउदै छु तिमीलाई लिन आउदै छु ♪ यो हाम्रो जीवन धेरै लामो छ एउटा जीवन साथी चाहिन्छ यो हाम्रो जीवन धेरै लामो छ एउटा जीवन साथी चाहिन्छ मेरो मनले केवल तिमीलाई रोजिसक्यो अरू कसैलाई म सोच्न सक्दिन मेरो मनले केवल तिमीलाई रोजिसक्यो अरू कसैलाई म सोच्न सक्दिन झुटो वाचा म तिमीसंग कहिले गर्दिन झुटो कसमले तिमीलाई धोका दिन सक्दिन म आउदै छु तिमीलाई लिन आउदै छु म आउदै छु चोखो माया बोकी आउदै छु सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन झुटो वाचा म तिमीसंग कहिले गर्दिन झुटो कसमले तिमीलाई धोका दिन सक्दिन झुटो वाचा म तिमीसंग कहिले गर्दिन झुटो कसमले तिमीलाई धोका दिन सक्दिन