Kishore Kumar Hits

The Axe - Thado Jani lyrics

Artist: The Axe

album: A Decade


ठाडो जाने उकालो त तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा माया लाउने हो कि
सोलुको छुर्पी सारै नै मिठो खाऊ-खाऊ लाग्यो नि
सोलुको छुर्पी सारै नै मिठो खाऊ-खाऊ लाग्यो नि
मैच्याङ्गलाई कति बोलाको मैले हाँस्दै पो भाग्यो नि
उभो है लेकमा हिँड्दैमा जादा बिचैमा चौतारी
उभो है लेकमा हिँड्दैमा जादा बिचैमा चौतारी
गारो है पर्यो भेटाउन मलाई मन मिल्ने दौतरी
ठाडो जाने उकालो त तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा माया लाउने हो कि (लास्सो)
मैच्याङ्गले नाच्यो साह्रौ नै राम्रो डम्फुको तालैमा
मैच्याङ्गले नाच्यो साह्रौ नै राम्रो डम्फुको तालैमा
मई खाऊ जस्तो साह्रौ नि मलाई स्याउ जस्तो गालैमा
घुम्नलाई राम्रो घान्द्रुक हाम्रो त्यो पुनहिल पनि
घुम्नलाई राम्रो घान्द्रुक हाम्रो त्यो पुनहिल पनि
आईदेउ माया लाइदेउ मलाई दिहाल दिल पनि
ठाडो जाने उकालो त तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा माया लाउने हो कि (लास्सो)
ठाडो जाने उकालो त तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा माया लाउने हो कि (लास्सो)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists